एमाले महाधिवेशन
भित्र केन्द्रीय कमिटी बैठक, बाहिर कार्यकर्ताको भिडभाड (तस्बिरहरू)
आइतबार, २८ मङ्सिर २०८२, १३ : ११
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक चलिरहेको छ।
भृकुटीमण्डपमा भित्र केन्द्रीय कमिटीको बैठक चलिरहँदा बाहिर महाधिवेशन प्रतिनिधि र कार्यकर्ताबिच भावी नेतृत्वको बारेमा छलफल चलिरहेको छ।
महाधिवेशन बन्दसत्र स्थलबाहिर कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ । हेर्नुहोस् तस्बिरहरु :
_YPJFppUWVe.jpg)
_cvKEC33lIt.jpg)
_3ldo3P30jn.jpg)
_pWHzVFDCf2.jpg)
_iBuCdz1sU4.jpg)
_kXMRAFJEDY.jpg)
_ZEfK65HBtT.jpg)
_DteUT9GRI5.jpg)
_ALC4mvrWU8.jpg)
_K9yJ0pkoh1.jpg)
_Y50UnYI2KN.jpg)
_wqDCYYYDAU.jpg)
_tCuNFy1aTQ.jpg)
_g0BLJPKScm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण