काठमाडौँ महानगरले मनायो ३१औँ स्थापना दिवस, तस्बिरहरू
सोमबार, २९ मङ्सिर २०८२, ११ : ४४
सारांश
- काठमाडौं महानगरपालिकाले आफ्नो ३१औँ स्थापना दिवस मनायो, जसमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति थियो।
- समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो, र सम्मान प्रदान गरियो।
- महानगरले मंसिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सोमबार आफ्नो ३१औँ स्थापना दिवस मनाएको छ। सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको सहभागिता रहेको थियो । महानगर दिवसका अवसरमा विभिन्न विधामा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए भने उपराष्ट्रपति यादवले उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कार दिएका थिए ।
काठमाडौँ महानगरले हरेक वर्ष मंसिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ।
_0mdjn16LEL.jpg)
_F6xz954bwe.jpg)
_WCncp8x9Sp.jpg)
_5aBkSC6KVr.jpg)
_rbRi5ZoRl7.jpg)
_7Ctsdxn6LM.jpg)
_U2Sn1wBhmS.jpg)
_PpGN3pUNWq.jpg)
_LPVjDvLR0P.jpg)
_x4olcVXv9T.jpg)
_j23zGQiR97.jpg)
_hx4EpMeUSw.jpg)
_fBq6kx3toF.jpg)
_7WFTvufL2p.jpg)
_XEhi6nFC8c.jpg)
_J3TMIwLUVa.jpg)
_lYmBMN5XQ8.jpg)
तस्बिरहरू: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण