धोबीखोला करिडोरकाे सडक किनारमा रेलिङ राख्न थालियो
सोमबार, २९ मङ्सिर २०८२, १३ : ५२
काठमाडौँ । काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा बारम्बार दुर्घटना हुन थालेपछि रेलिङ राख्न सुरु गरिएको छ ।
सहरी विकास अन्तर्गतको काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट धोवीखोला करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र हाल भत्किएका स्थानमा मर्मतसम्भार भइरहेको ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ ।
नदी करिडोर सडकको किनारका केही स्थानमा रेलिङ नभएका कारण दुर्घटना भइरहेको थियो । दुर्घटना न्यूनीकरणका लागि रेलिङ लगाउने कार्य अघि बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण