रामकुमारी झाँक्री र किसान श्रेष्ठले दर्ता गराए उम्मेदवारी
सोमबार, २९ मङ्सिर २०८२, १७ : २१
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र जारी छ । नेताहरूले उम्मेदवारी दर्ता गराइरहेका छन् ।
यसैबिच नेकपा एकीकृत समाजवादीबाट असन्तुष्ट भई पुरानै घर(नेकपा एमाले)मा फर्किएका रामकुमारी झाँक्री र कृष्णकुमार (किसान) श्रेष्ठ ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
नेतृ झाँक्रीले खुला महिलातर्फ उम्मेदवारी दिँदा श्रेष्ठले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण