बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

केन्द्रीय सदस्यमा विजयी रामकुमारी र सुहाङले कति पाए मत ?

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सदस्यमा रामकुमारी झाँक्री र सुहाङ नेम्वाङ विजयी भएका छन् ।  बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार झाँक्रीले १९११ र नेम्वाङले १७२१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ...