एमाले महाधिवेशन
एमालेको केन्द्रीय लेखा आयोगमा डा. कँडेल निर्विरोध
सोमबार, २९ मङ्सिर २०८२, २२ : ३१
सारांश
- नेकपा एमालेको केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल निर्विरोध चयन भएका छन्।
- उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेलको एकल उम्मेदवारी परेको छ।
- सदस्य पदका लागि भने ३७ जनाको उम्मेदवारी परेको छ, जसमा २२ जना निर्वाचित हुनेछन्।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय लेखा आयोग अध्यक्षमा डा पुष्पराज कँडेल निर्विरोध भएका छन् । सोमबार मनोनयन दर्ता हुँदा उनको एकल उम्मेदवारी गरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । आयोगले उनी निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी छ ।
यस्तै उपाध्यक्षमा घनेन्द्र राज घिमिरे तथा सचिवमा ईश्वरी प्रसाद खरेलको एकल उम्मेदवारी परेको छ । २२ जना निर्वाचित हुने सदस्य पदमा भने ३७ जनाको उम्मेदवारी परेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण