एमाले महाधिवेशन
खुला महिला सदस्यमा ७२ जनाको उम्मेदवारी (सूचीसहित)
सोमबार, २९ मङ्सिर २०८२, २३ : ०४
सारांश
- नेकपा एमालेको महिला खुला क्लस्टरमा ७२ जनाले उम्मेदवारी दिएका छन्।
- केन्द्रीय निर्वाचन आयोगका अनुसार उक्त क्लस्टरबाट ५२ जना निर्वाचित हुनेछन्।
- एलिसा गौतम, उषाकिरण तिम्सेना, कोमल ओली, लगायतका नेताहरूको उम्मेदवारी रहेको छ।
काठमाडौँ । नेकपा एमालेको महिला खुला क्लस्टरमा ७२ जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार उक्त क्लस्टरबाट ५२ जना निर्वाचित हुने व्यवस्था छ ।
जसअनुसार एलिसा गौतम, उषाकिरण तिम्सेना, कोमल ओली, निरुदेवी पाल, नविना लामा, रामकुमारी झाँक्री लगायतको उम्मेदवारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण