एमाले महाधिवेशनको लाइनमै छिरेर मत माग्दै ज्योति मगर
बुधबार, ०२ पुस २०८२, ०९ : २१
काठमाडौँ । गायिका ज्योति मगर बुधबार पनि एमाले महाधिवेशनको प्रचार–प्रसारमा देखिएकी छिन् । मतदानका लागि लाइन लागेका प्रतिनिधिसँग उनले मत मागिरहेकी छिन् ।
मगर आफै भने प्रतिनिधि होइनन् । उनले पूर्णबहादुर गुरुङलाई मत मागिरहेकी छिन् । गुरुङ आदिवासी खुलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार हुन् ।
मंगलबार पनि मगरले युवाहरू नेतृत्वमा आउनुपर्ने भन्दै एमाले महाधिवेशनमा प्रचार गरिरहेकी थिइन् ।
_asEfrdlGG2.jpg)
_FPtLo1N5xD.jpg)
_dj1E2t5wuT.jpg)
_4TJBMvODaC.jpg)
_NJfgt2bv1Y.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
-
अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेश
-
कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम
-
गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण