दुर्गा प्रसाईं नेतृत्वको महाअभियानद्वारा धर्ना, तस्बिरहरू
बुधबार, ०२ पुस २०८२, १४ : ५७
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारलाई दबाब सिर्जना गर्न भन्दै शान्तिपूर्ण धर्ना तथा प्लेकार्ड प्रदर्शन गरेको छ ।
अभियानले बुधबार देशभरका जिल्ला प्रशासन कार्यालय (सीडीओ) अगाडि प्रदर्शन गरेको हो । अभियानले काठमाडौँको माइतीघर मण्डलामा समेत प्रदर्शन गरिएको थियो।
दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले २०६२–०६३ को जनआन्दोलनको म्याण्डेट सङ्घीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने लगायत माग राखेको छ ।
_5JNlUlk94U.jpg)
_iHjL1Wqiaj.jpg)
_Wjr9JD8kPd.jpg)
_SaKNbzGrxx.jpg)
_0l49BnWtgL.jpg)
_n5egPxUOY7.jpg)
_Ye8cmkP9J4.jpg)
_0dXeyVJs02.jpg)
_1xpHhQqGNO.jpg)
_jNHeti37zC.jpg)
_Y5vgTtM1oz.jpg)
_ZqH5fEKlif.jpg)
_AKPlPttX01.jpg)
_C7jpSqkG67.jpg)
_hzM2ZUOaJQ.jpg)
_6iBu5XnTt0.jpg)
_vt4zS6GpVn.jpg)
_N8xbbiK5OW.jpg)
_dVV20s9TOp.jpg)
_9IXFNcjMja.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण