एमाले महाधिवेशन
सुशील प्याकुरेलले मतदान गर्न पाएनन्
बिहीबार, ०३ पुस २०८२, ०७ : ५३
सारांश
- नेकपा एमाले महाधिवेशन प्रतिनिधि सुशील प्याकुरेलले मतदान कार्ड हराएपछि भोट हाल्न पाएनन्।
- उनले स्क्यानिङ गरेर मतदानको व्यवस्था मिलाउन आग्रह गरे तर निर्वाचन आयोगले मानेन।
- अन्त्यमा केपी शर्मा ओली र ईश्वर पोखरेलका प्रतिनिधिले आग्रह गरेपछि उनी पछि हटे।
काठमाडौँ । नेकपा एमालेका महाधिवेशन प्रतिनिधि सुशील प्याकुरेलले नेतृत्व चयनका लागि मत हाल्न पाएनन् । भोटिङ कार्ड हराएपछि उनी मतदानबाट वञ्चित भएका हुन् ।
स्क्यानिङ गरेर मत हाल्ने व्यवस्था मिलाइदिन उनले अन्तिम समयसम्म आग्रह गरेका थिए । तर निर्वाचन आयोगले सबैलाई एउटै व्यवस्था गर्नुपर्ने भन्दै मतदानको लागि रोक लगाएको हो ।
सो क्रममा केही समय वादविवाद समेत भएको थियो । अन्तिममा अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलका प्रतिनिधिले आग्रह गरेपछि उनी मत हाल्न पाउनुपर्ने अडानबाट पछि हटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण