आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिबाट सुशील प्याकुरेलको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिएको राजीनामा शुक्रबार स्वीकृत गरेकी छन् ।  प्याकुरेलले दिएको राजीनामा राष्ट्रपति भण्डारीले शुक्रबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले...