एमाले उपमहासचिवमा योगेशको मत शीर्ष २ मा, कसको कति मत ?
बिहीबार, ०३ पुस २०८२, १० : ५३
काठमाडौँ । नेकपा एमालेको निर्वाचन अन्तरगत जारी मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार उपमहासचिवमा योगेश भट्टराईले शीर्ष २ नम्बरमा मत ल्याएका छन् । उनले १४० मत पाउँदा अर्का उम्मेदवार लेखराज भट्टले १४७ मत पाएका छन् ।
यस्तै आनन्द पोखरेलले ७१ मत पाउँदा रघुवीर महासेठले १२६, राजेन्द्र प्रसाद गौतमले २६ र वैजनाथ चौधरीले ५४ मत पाएका छन् । यस्तै विष्णु रिमालले १०५ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
-
अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेश
-
कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम
-
गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण