एमाले महाधिवेशन
दुई मुख्यमन्त्री एमाले सचिवमा निर्वाचित
बिहीबार, ०३ पुस २०८२, १३ : ३४
सारांश
- एमाले महाधिवेशनमा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कर्णालीका मुख्यमन्त्री यमलाल कँडेल सचिवमा निर्वाचित भए।
- कार्कीले १३३७ र कडेलले ११८५ मत प्राप्त गरे।
- दुवै जना केपी शर्मा ओलीको प्यानलबाट सचिवको उम्मेदवार बनेका थिए।
काठमाडौँ । दुई मुख्यमन्त्री एमाले सचिवमा निर्वाचित भएका छन् । एमालेको महाधिवेशनमा केहीबेर अघि आएको नतिजाअनुसार कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कर्णालीका मुख्यमन्त्री यमलाल कँडेल सचिवमा निर्वाचित भएका हुन् ।
कार्कीले १३३७ र कडेलले ११८५ मत प्राप्त गरे । दुवै जना केपी शर्मा ओलीको प्यानलबाट सचिवको उम्मेदवार बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण