बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केन्द्रीय सदस्यमा विजयी रामकुमारी र सुहाङले कति पाए मत ?

बिहीबार, ०३ पुस २०८२, १४ : ४५
बिहीबार, ०३ पुस २०८२

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सदस्यमा रामकुमारी झाँक्री र सुहाङ नेम्वाङ विजयी भएका छन् । 

बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार झाँक्रीले १९११ र नेम्वाङले १७२१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा एमालेको ११औँ महाधिवेशन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप