बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

यी हुन् एमालेको खुला केन्द्रीय सदस्यमा निर्वाचित ७२ नेता (सूचीसहित)

बिहीबार, ०३ पुस २०८२, १६ : ४०
बिहीबार, ०३ पुस २०८२

काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

राजधानीमा बिहीबार सम्पन्न महाधिवेशनमा ७२ जना खुला केन्द्रीय सदस्य पदका लागि १६७ जनाले उम्मेदवारी दिएका थिए ।

सार्वजनिक मतपरिणाम अनुसार प्रदीप ज्ञवालीले सर्वाधिक १९४२ मत ल्याएर पहिलो स्थान हासिल गरेका छन् भने सुहाङ नेम्वाङ १७२१ मतसहित दोस्रो र कृष्णभक्त पोखरेल १६९८ मतसहित तेस्रो भएका छन् ।

७२ सदस्यीय खुला केन्द्रीय कमिटीमा १०२६ मत ल्याएर कर्ण बहादुर थापा अन्तिम (७२औँ) नम्बरमा निर्वाचित भएका छन् ।

निर्वाचित ७२ खुला केन्द्रीय सदस्यहरूको नामावली र प्राप्त मत यस प्रकार छ:

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप