बाल सुधारगृहको मर्मतमा आवश्यक सहयोग हुन्छ: मन्त्री श्रेष्ठ
शनिबार, ०५ पुस २०८२, ०१ : २४
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले बाल सुधारगृहको सुधार एवं मर्मतमा आवश्यक सहयोगको पहल गर्ने बताएकी छन् ।
विराटनगरको बाल सुधारगृह, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४, बाल हेल्पलाइन सेवा विराटनगर र पूर्वाञ्चल बालसेवा आश्रमको शुक्रबार निरीक्षणपश्चात् उनले बाल सुधारगृहको व्यवस्थापनमा आवश्यक सहयोग गरी थप बजेटको व्यवस्थापन गर्ने बताइन् । सो अवसरमा बाल सुधारगृहका व्यवस्थापक मिलन चौहानले बाल सुधारगृहका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै गृहको क्षमता ५० जना भए पनि हाल २५४ जना सुधार गृहमा रहेकाले समस्या रहेको बताए ।
बाल सुधारगृहमा १८ वर्षसम्मका १४१ जना छन् भने १८ वर्षभन्दा माथिका ११३ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण