फोटोफिचर
तस्बिरमा हेर्नुहोस् नेपाली कम्युनिस्ट पार्टीको र्याली
शनिबार, ०५ पुस २०८२, १३ : ३९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देश सभा र्याली सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा आज आयोजना गरिएको एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्याली सुरु भएको हो
बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सो सभा आयोजना गरेको हो । र्याली भृकुटीमण्डप पुगेपछि सो सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
हुेर्नुहोस् तस्बिरहरु :
_VHYCmn2RG0.jpg)
_EFGeGzkFx4.jpg)
_86eUAkwx9M.jpg)
_n3dusYw9j9.jpg)
_s18UjDt7xN.jpg)
_8C8u18Cgw7.jpg)
_TURsuLpv28.jpg)
_4babyVxWRb.jpg)
_stjIZ9npqS.jpg)
_30PUEWwhNV.jpg)
_YrgsBxiF4G.jpg)
_npNTnkH7mY.jpg)
_ghvrJERz5i.jpg)
_Jbsmgyl47e.jpg)
_EE5X6ke6lZ.jpg)
_9SjmKHYsP9.jpg)
_blgBnDVQvV.jpg)
_YuLjRbuSML.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण