‘जेनजी’ सँग विप्लवको संवाद, तस्बिरहरू
शनिबार, ०५ पुस २०८२, १४ : ५४
सारांश
- नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले काठमाडौंमा युवा पुस्तासँग अन्तर्संवाद गरे।
- कार्यक्रममा विप्लवले वर्तमान राजनीति, युवा चासो र देशको भविष्यबारे कुराकानी गरे।
- अखिल (समाजवादी) ले आयोजना गरेको कार्यक्रममा विप्लवले युवाका प्रश्नको जवाफ दिए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले आज काठमाडौँमा नयाँ युवा पुस्ता अर्थात् ‘जेनजी’ सँग विशेष अन्तर्संवाद गरेका छन्। अखिल (समाजवादी) केन्द्रीय समितिले आयोजना गरेको यस कार्यक्रममा विप्लवले वर्तमान राजनीति, युवाका चासो र देशको भविष्यका विषयमा युवाहरूसँग प्रत्यक्ष कुराकानी गरेका हुन्।
_Z2qi2UlffN.jpg)
बदलिँदो समयसँगै युवा पुस्ताको सोचलाई बुझ्न र उनीहरूका प्रश्नको सामना गर्न विप्लव आफैँ मैदानमा उत्रिएका छन्। आयोजकका अनुसार परम्परागत राजनीतिक भाषणभन्दा फरक शैलीमा युवाहरूसँग अन्तरक्रिया गर्ने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो। विप्लवले पनि युवाहरूका तिखा र सीधा प्रश्नहरूको जवाफ दिँदै आफ्नो पार्टीको दृष्टिकोण प्रस्ट पारेका छन्।
_EIugf2Al8t.jpg)
_hll77qtdLH.jpg)
_FHqQSDiBSg.jpg)
_URVRcMtACy.jpg)
_ssb2rK62sX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण