नेविसंघ पोखरा विश्वविद्यालय समन्वय समितिकाे अध्यक्षमा कालाथोकी
आइतबार, ०६ पुस २०८२, १३ : ४०
सारांश
- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मोहन कालाथोकीलाई पोखरा विश्वविद्यालय समन्वय समिति अध्यक्ष बनाएको छ।
- नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले कालाथोकीलाई आइतबार समन्वय समितिको अध्यक्षमा मनोनयन गरेका हुन्।
- नेविसंघको विधान २०२७ को सातौँ संशोधन २०७५ अनुसार कालाथोकीलाई जिम्मेवारी दिइएको हो।
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को पोखरा विश्वविद्यालय समन्वय समिति अध्यक्षको जिम्मेवारी मोहन कालाथोकीलाई दिएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आइतबार कालाथोकीलाई समन्वय समितिको अध्यक्षमा मनोनयन गरेका हुन् ।
‘नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौँ संशोधन २०७५ भाग ३ धारा ६ (७) बमोजिम तपाई ई.मोहन कालाथोकीज्यूलाई नेपाल विद्यार्थी सङ्घ पोखरा विश्वविद्यालय समन्वय समिति को अध्यक्ष पदको जिम्मेवारी दिइएको छ,’ शेर्पाले मनोनयन पत्रमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण