काठमाडौँमा नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटी बैठक
आइतबार, ०६ पुस २०८२, १४ : ४२
काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कमिटीको बैठक जारी छ । आइतबार दिउँसोबाट काठमाडौँस्थित एक होटलमा बैठक सुरु भएको हो । पार्टीका पदाधिकारीहरूका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिका विषयमा छलफल हुनेछ ।
नाउपामा विद्रोहपछि नाउपा, नेपाल पार्टी गठन गरिएको छ । पार्टीका संस्थापक रेशम चौधरीले नाउपाबाट विद्रोह गर्दै नाउपा, नेपाल गठन गरी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् । यसबारे पनि पार्टीमा छलफल हुने बताइएको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ
-
नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, स्थानीयले विभिन्न माग राखेर गरे विरोध
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण