शुक्रबार, ०७ असार २०८१
ताजा लोकप्रिय

नाउपा आधिकारिक रूपमा विभाजन उन्मुख भएकै हो ?

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रमुख सचेतक खुशीराम चौधरी (भीमसेन)ले शुक्रबार पार्टीकै नेतृ कोमल ज्ञवालीसँगको भेटवार्तापछि सामाजिक सञ्जालमा फोटो सेयर गर्दै लेखे, ‘नागरिक उन्मुक्ति पार्टीको संस्थापक कोमल ज्ञवालीज्यूसँग पार्टीको...