इरानले गर्याे देशका विभिन्न स्थानमा क्षेप्यास्त्र परीक्षण
सोमबार, ०७ पुस २०८२, २१ : ५४
काठमाडाैँ । इरानले सोमबार देशका विभिन्न स्थानमा कैयौँ क्षेप्यास्त्र परीक्षण गरेको उनको अर्धसरकारी समाचार संस्था (फार्स) ले जनाएको छ ।
ती क्षेप्यास्त्र इरानको खोर्रामाबाद, महाबाद, इस्फहान, तेहरान र मशहादमा परीक्षण गरिएको फार्सले जनाएको छ ।
सोमबार इरानी सेनाका प्रमुख आमिर हतामीले भने, “इरानीसेना असममित र अनियमित युद्धसहित कुनै पनि खतराको सामना गर्न सधैं तयार छ।”
पश्चिमी इरानमा तैनाथ सैनिक इकाइहरूको भ्रमणका क्रममा हतामीले भने, “हामी दुश्मनको हरेक गतिविधिलाई नजिकबाट नियालिरहेका छौँ र कुनै पनि दुर्भावनापूर्ण कार्यको निर्णायक जवाफ दिनेछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण