उपरथी प्रकाशराज थापालाई दर्ज्यानी चिह्न प्रदान
मङ्गलबार, ०८ पुस २०८२, १६ : २१
काठमाडौँ । नेपाली सेनाको सहायकरथीबाट उपरथीमा बढुवा भएका प्रकाशराज थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
मंगलबार प्रधान सेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा थापालाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
मन्त्रिपरिषद्को पुस ३ मा बसेको बैठकले थापालाई उपरथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
प्रधान सेनापति सिग्देलले सहायकरथीमा बढुवा भएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
कार्यक्रममा बलाध्यक्ष रथी, रथीवृन्द र अन्य सैन्य अधिकृतहरू उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण