काठमाडौँ । नेपाली सेनाको सहायकरथीबाट उपरथीमा बढुवा भएका प्रकाशराज थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । मंगलबार प्रधान सेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा थापालाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्...