मस्कोमा विस्फोट, २ प्रहरी अधिकारीको मृत्यु
बुधबार, ०९ पुस २०८२, १५ : १६
काठमाडाैँ । मस्कोमा भएको विस्फोटमा २ प्रहरी अधिकारीको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन् ।
दुई ट्राफिक प्रहरी अधिकारीहरूले येलेत्स्काया स्ट्रिटमा रहेको प्रहरी कार नजिकै एक 'शङ्कास्पद व्यक्ति'देखेका थिए । उनीहरू ती व्यक्तिलाई पक्राउ गर्न जाँदा विस्फोटक पदार्थ विस्फोट भएको थियो ।
रुसको अनुसन्धान समितिका अनुसार दुई प्रहरी अधिकारी र एक जना सर्वसाधारणको मृत्यु भएको छ । यसअघि सोमबार मस्कोमा भएको कार बम विस्फोटमा एक वरिष्ठ रुसी जनरलको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण