उम्मेदवार सिफारिस
बूढानीकण्ठमा उपमेयरकी प्रत्यासी चम्पा अधिकारी काठमाडौं-४ बाट उम्मेदवार सिफारिस
बुधबार, ०९ पुस २०८२, १७ : ०१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं क्षेत्र नम्बर ४ बाट चम्पा अधिकारी ‘चाहना’को नाम सिफारिस गरेको छ । राप्रपाको क्षेत्रीय समितिले उनलाई समानुपातिक र प्रत्यक्ष दुवैतर्फबाट सिफारिस गरेको हो ।
अधिकारी गत स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको उपमेयर पदमा उम्मेदवार बनेकी थिइन् । उनी राप्रपाको महिला संगठनको सचिव हुन् ।
त्यसैगरी प्रत्यक्ष तर्फबाट अधिकारीसँगै भुवन पाठक र डा. ठाकुरमोहन श्रेष्ठको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ राजेश मगैया र ठाकुर पौडेलको पनि नाम पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण