बानेश्वरको अक्सन कन्सल्टेन्सीमा विभागको छापा
बुधबार, ०९ पुस २०८२, २१ : २०
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित अक्सन इन्टरनेशल प्रालिमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । सोमबार कन्सल्टेन्सीमा छापा मारेर विभागका अधिकारीहरूले कम्प्युटर बरामद गरेका छन् ।
अक्सनका अध्यक्ष ईश्वर सापकोटा हुन् । उजुरीको आधारमा अक्सनमा छापा मारिएको वैदेशिक रोजगार विभागका उपमहानिर्देशक चन्द्र बहादुर शिवाकोटीले रातोपाटीलाई बताए । उनले भने, ‘अनुसन्धानको लागी कम्प्युटर बरामद गरिएको छ ।’
कम्प्युटर परीक्षण गर्दा कुनै त्रुटि भेटिएमा कानुन अनुसार कारबाही हुने शिवाकोटीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण