राजनीति
रवि, बालेन र कुलमानबिच त्रिपक्षीय भेट हुँदै
शुक्रबार, ११ पुस २०८२, १० : ३६
सारांश
- वैकल्पिक राजनीतिक शक्तिहरूको मोर्चाबन्दीको तयारी भइरहेको बेला कुलमान घिसिङ, बालेन शाह र रवि लामिछानेबीच भेटघाट हुँदैछ।
- कुलमान निकट स्रोतका अनुसार, यी तीन नेताहरू निर्णायक छलफलका लागि एकैसाथ भेट्न लागेका हुन्।
- यसअघि, बिहीबार बालेन शाहसँग घिसिङ र लामिछानेले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
काठमाडौँ । वैकल्पिक राजनीतिक शक्तिहरूको मोर्चाबन्दीको तयारी भइरहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच आज त्रिपक्षीय भेटघाट हुने भएको छ ।
छुट्टाछुट्टै विभिन्न चरणको भेटपछि निर्णायक ढंगले एकैचोटी तीन जना नै भेट्न लागेका कुलमान निकट स्रोतले पुष्टि गर्यो ।
बिहीबार बालेन शाहसँग घिसिङ र लामिछानेले छुट्टाछुट्टै भेट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण