तस्बिरमा हेर्नुहोस् हात्तीको फुटबल भिडन्त
शनिबार, १२ पुस २०८२, २१ : ००
चितवन । चितवनको सौराहा अहिले हात्ती महोत्सवको रौनकले तातिएको छ। १९ औँ संस्करणको यो महोत्सवमा सबैको ध्यान हात्ती फुटबलले खिचेको छ। शुक्रबारदेखि सुरु भएको यो रोचक प्रतियोगिता अब अन्तिम चरणमा पुगेको छ।
_DRY6uSkSU5.jpg)
मैदानमा ठुला शरीर भएका हात्तीहरूले बल पछ्याएको दृश्य हेर्न झुम्मिएका दर्शकका कारण सौराहाको वातावरण निकै उत्साहजनक बनेको छ। शनिबार प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न भयो। सेमिफाइनलका रोमाञ्चक खेलपछि अब सबैको नजर भोलि आइतबार हुने फाइनल भिडन्तमा छ।
_jLGgpziepT.jpg)
_h8ccQebK7H.jpg)
_ESyypklaSb.jpg)
_cuuOIRjPIS.jpg)
_cyTzncGnZy.jpg)
_zGoNQXAUd9.jpg)
_V6aDZgvbcC.jpg)
_rRzZeJUVkx.jpg)
_BY3i85EVxj.jpg)
तस्बिरहरू : प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण