समाचार
पूर्वगृहमन्त्री लेखकले भोलि जाँचबुझ आयोगसमक्ष बयान दिने
आइतबार, १३ पुस २०८२, २१ : २४
१
काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमझ भोलि सोमबार बयान दिने भएका छन् ।
आयोगको कार्यालयमा उक्त घटनाबारे जानकारी गराउन लेख बिहान ११ बजे उपस्थित हुने उनको सचिवालयले जानकारी दिएको हो । साथै भोलि दिउँसो ४ बजे लेखकले नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलसमेत राखेका छन् ।
लेखकलाई पुस ८ गते बयानका लागि आयोगले बोलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चतुर्भुज परियोजनाले आर्थिक गतिविधि चारैतिर विस्तार हुन्छ : पूर्वसचिव अधिकारी
-
कैलाली घटना : टेम्पो भिरबाट खसाल्ने वनका कर्मचारी र पीडितबिच छलफल गराउने तयारी
-
हार्दिकता, सेवाभाव र सुरक्षा: उडान परिचारिकाको वास्तविक पहिचान
-
अर्थतन्त्रलाई ‘बिग पुश’ दिन विकास चतुर्भुजको अवधारणा
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण