बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सोमबार, १४ पुस २०८२, ०५ : २२
सोमबार, १४ पुस २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४३ रुपैयाँ ४७ पैसा र बिक्री दर १४४ रुपैयाँ ०७ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 143.47 144.07
EUR  (European Euro) 1 168.90 169.61
GBP  (UK Pound Sterling) 1 193.68 194.49
CHF  (Swiss Franc) 1 181.73 182.49
AUD  (Australian Dollar) 1 96.35 96.75
CAD  (Canadian Dollar) 1 104.94 105.38
SGD  (Singapore Dollar) 1 111.69 112.16
JPY  (Japanese Yen) 10 9.16 9.20
CNY  (Chinese Yuan) 1 20.48 20.56
SAR  (Saudi Arabian Riyal) 1 38.25 38.41
QAR  (Qatari Riyal) 1 39.25 39.42
THB  (Thai Baht) 1 4.62 4.64
AED  (UAE Dirham) 1 39.06 39.22
MYR  (Malaysian Ringgit) 1 35.44 35.59
KRW  (South Korean Won) 100 9.95 9.99
SEK  (Swedish Kroner) 1 15.66 15.73
DKK  (Danish Kroner) 1 22.61 22.70
HKD  (Hong Kong Dollar) 1 18.46 18.54
KWD  (Kuwaity Dinar) 1 467.34 469.30
BHD  (Bahrain Dinar) 1 380.46 382.05
OMR  (Omani Rial) 1 372.65 374.21

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप