बयान दिएर आयोगबाट बाहिरिए रमेश लेखक
सोमबार, १४ पुस २०८२, १५ : ०९
काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा पुगेर बयान दिएका छन् ।
सोमबार उनले आयोगको कार्यालय सिंहदरबारमा पुगेर करिब ३ घण्टा बयान दिएका हुन् ।
बयान सकिएलगत्तै लेखकले नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने तयारी गरेका छन् ।
गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण