एमालेको बन्दसूचीमा बादलदेखि कोमल वलीसम्म, तस्बिरहरू
काठमाडौँ । नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी,केन्द्रीय सदस्य निरज आचार्यसहितका नेता सोमबार साँझ आयोग पुगेर बन्दसूची बुझाएका हुन् ।
एमालेको बन्दसूचीमा उपाध्यक्ष रामबहादुर थापा बादल,सचिव पद्मा अर्याल, पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीदेखि जेनजी पुस्ताकी निता घतानीसम्म छन् ।
त्यस्तै क्रान्ति बुर्लाकोटी,भूमिका सुब्बा ,डा.पुष्प कँडेल, गोरखबहादुर बोगटी पनि समानुपातिक सूचीमा समेटिएका छन् ।
त्यसबाहेक राजकुमार श्रेष्ठ, टुका हमाल, निरु पाल, कोमल ओली, शान्ता चौधरी, अनिता कन्दङ्वा,गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत छन् ।
अपाङ्गता भएका समुदायबाट रामबहादुर थापा र यसुदा बराललाई एमालेले समानुपातिक सूचीमा समेटेको छ ।
दलित क्लस्टरबाट निर्मल दउला, जितु गौतम तथा अल्पसंख्यकबाट रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ र इच्छा चौधरी परेका छन् ।
तस्बिरहरू : नरेन्द्र राैले




_myN6NJdn5a.jpg)
_ju3JJIfdox.jpg)

_KOYpsE8CMS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण