राजनीति
रास्वपा र कुलमानको एकतामा साक्षी बसे बालेन
सोमबार, १४ पुस २०८२, २१ : ११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टी(उनेपा)का संरक्षक कुलमान घिसिङबिच भएको सहमतिमा काठमाडौँ महानगरका मेयर बालेन शाह साक्षी बसेका छन् ।
सोमबार रास्वपा र उनेपाबिच ७ बुँदे सहमति भएको छ । मेयर बालेन सोही सहमतिको साक्षी बसेका हुन् । उनीहरूबिच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल, र स्वर्णिम वाग्ले रहने लगायत ७ बुँदे सहमति भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण