नयाँ शक्तिहरूबिच एकता
रास्वपाले कुलमान र बालेनसँग नै गर्यो ७/७ बुँदामा सहमति
सोमबार, १४ पुस २०८२, २१ : ३६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले काठमाडौँ महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टी(उनेपा)का संरक्षक कुलमान घिसिङसँग ७/७ बुँदामा सहमति गरेकाे छ।
आज भएको सहमति अनुसार घिसिङ रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताको नेता बनेका छन् ।
आइतबार बालेनसँग ७ बुँदे सहमति गरेको रास्वपाले आजमात्रै ऊर्जामन्त्री समेत रहेका घिसिङसँग पनि ७ बुँदे नै सहमति गरेकाे हाे । नयाँ वैकल्पिक शक्तिहरु एक भएर अघि बढ्नुपर्ने माग बमोजिम उनीहरुबिच एकता भएको हो ।
आइतबार भएकाे सहमति अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण