बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

६४ दलले बुझाए समानुपातिकको बन्दसूची

मङ्गलबार, १५ पुस २०८२, १० : ४५
मङ्गलबार, १५ पुस २०८२

काठमाडौँ । निर्वाचन आयोगमा ६४ दलले समानुपातिकको बन्दसूची बुझाएका छन् । मंगलबार बिहानसम्म नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपासहित ६४ दलले समानुपातिकको बन्दसूची बुझाएका हुन् । 

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउनका लागि सोमबारसम्मको समय दिएको थियो ।

निर्धारित समयमा बन्दसूचीका लागि निस्सा बुझाएका दलले मंगलबारसम्म पनि बन्दसूची बुझाइरहेको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप