काठमाडौँ । नेपाली कांग्रेसमा तर्फबाट समानुपातिक प्रणालीतर्फको सांसदमा सिफारिस भएकाहरूमा नेताका परिवार, आफन्त र पटक–पटक मन्त्री भएकाहरूसम्म सिफारिस भएका छन् । तत्कालीन सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीअनुरूप वर्तमान सभापति...