राजनीति
रवि लामिछानेले भने– समानुपातिक उम्मेदवारकाे बन्दसूची सच्याउँछौँ
बुधबार, १६ पुस २०८२, १४ : २७
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन आयोगलाई बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याइने प्रतिबद्धता जनाएका छन् ।
मङ्गलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले समानुपातिक सूचीमा विभिन्न कारणले त्रुटि भएको भन्दै त्यसलाई सच्याउन रास्वपा तयार रहेको बताएका हुन् ।
‘विभिन्न क्षेत्रमा प्रमाणित गरिसकेका साथीहरू छन् । कतिपय समय अभावले पनि भएको छ । कतिपय प्राविधिक कुराहरू छन्, कतिपय केही समस्याहरू छन्,’ एउटा कुरा के हुन्छ भने नियतमा समस्या हुँदैन, निर्णयहरू कहिलेकाहीँ तलमाथि भएपनि सच्याउन सकिन्छ । साथीहरूले बुझिदिनुहोला, हामीले बोक्नुपर्ने कोही पनि छैनन् । सच्याउनुपर्ने कुरा सच्याइन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण