फोटो फिचर
भेनेजुएलामाथि अमेरिकी आक्रमणविरुद्ध काठमाडौँमा ट्रम्पको पुत्ला दहन, तस्बिरहरू
आइतबार, २० पुस २०८२, २० : २०
काठमाडौँ। अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणको विरोधमा अखिल (क्रान्तिकारी) ले काठमाडौँको कलंकीमा आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला दहन गरेको छ ।
सङ्गठनका अनुसार यो विरोध प्रदर्शनले साम्राज्यवाद विरुद्धको सङ्घर्ष र भेनेजुएलाको राष्ट्रिय स्वतन्त्रताको समर्थन जनाउने उद्देश्य राखेको हो ।
केही समयअघि आज नै अखिल (क्रान्तिकारी) सहित नेपालका दर्जनौँ संयुक्त विद्यार्थी सङ्गठनहरूले अमेरिकी दूतावासअगाडि समेत विरोध प्रदर्शन गरेका थिए।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
-
बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिने तयारी
-
एमाले र नेकपा मिले पनि गण्डकीमा नयाँ सरकार बनाउन कठिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण