फोटो फिचर
पोखरामा टी–२० विश्वकप क्रिकेटको ट्रफी, तस्बिरहरू
मङ्गलबार, २२ पुस २०८२, १७ : ५२
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी पोखरामा आइपुगेको छ ।
ट्रफी टुरअन्तर्गत सोमबार नेपाल आएको ट्रफी मंगलबार पोखरा आइपुगेको हो । ट्रफी पोखरा रङ्गशालास्थित क्रिकेट मैदान र फेवा ताल किनारमा प्रदर्शन गरिएको छ ।
प्रदर्शन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा लगायतको उपस्थित रहेको थियो ।
अर्को महिना भारत र श्रीलङ्कामा हुने हुने टी–२० विश्वकप क्रिकेटमा नेपाल पनि छनोट भएको छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण