रास्वपाले प्रत्यक्ष सांसदका लागि खुलायो आवेदन, मोबाइल एपबाटै उम्मेदवारी दिन सकिने
मङ्गलबार, २२ पुस २०८२, २० : १२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारीका लागि आवेदन खुलाएकाे छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन चाहनेका लागि रास्वपाले उम्मेदवारी समय तोकेको छ ।
मंगलबार रास्वपाले सूचना जारी गर्दै पुस २६ गते राति १२ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने बताएकाे छ ।
उम्मेदवारी पार्टीको मोबाइल एप मार्फत पेस गर्न सकिने व्यवस्था गरिएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो
-
काँकरभिट्टाबाट गत आर्थिक वर्षमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए
-
मल अभावले धनुषाका कृषक चिन्तित
-
यस्ता हुन्छन् ब्रेन क्यान्सरका सुरुवाती लक्षण
-
अर्जेन्टिनी राष्ट्रपति मिलेईले ब्राजिलका राष्ट्रपति लुलालाई ‘चोर’ र ‘अपराधी’ भनेपछि कूटनीतिक तनाव
-
इरानको आग्रहमा आक्रमण रोकेको ट्रम्पको दाबी, तेहरानले वार्ता अस्वीकार गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण