कर्णालीमा नेकपाका बुद्धि शर्मा र अन्जु महतराले गरे उम्मेदवारी दर्ता
बुधबार, २३ पुस २०८२, १५ : ०७
सारांश
- नेकपाले कर्णालीबाट राष्ट्रियसभा सदस्य पदका लागि बुद्धिप्रसाद शर्मा र अन्जु महतरा (शाही) लाई उम्मेदवारी दर्ता गराएको छ।
- बुद्धिप्रसाद शर्मा अन्य कलस्टर र अन्जु महतरा महिला कलस्टरका उम्मेदवार हुन्।
- शर्मा माओवादी र महतरा समाजवादी पृष्ठभूमिका हुन्, शर्मा रुकुम पश्चिम र अन्जु डोल्पाबाट प्रतिनिधित्व गर्छन्।
सुर्खेत । कर्णालीबाट राष्ट्रियसभाका दुई सदस्य पदमा हुन लागेको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुद्धिप्रसाद शर्मा र अन्जु महतरा (शाही) लाई उम्मेदवारी दर्ता गराएका छन् ।
शर्मा अन्य कलस्टर र महतरा महिला कलस्टरका उम्मेदवार बनेका हुन् । उनीहरू वीरेन्द्रनगर स्थित निर्वाचन आयोगमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
बुद्धिप्रसाद शर्मा साविक माओवादीतर्फका हुन् भने अन्जु समाजवादीतर्फकी हुन् । शर्माले रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्छन् भने अन्जुले डोल्पाबाट प्रतिनिधित्व गर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण