भेनेजुयलाको सङ्कटपछि मेक्सिकोले क्युवालाई तेल आपूर्ति गर्दै
काठमाडौँ । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले संयुक्त राज्य अमेरिकाले क्युवाको परम्परागत आपूर्तिकर्ता भेनेजुएलाविरुद्ध नाकाबन्दी सुरु गरेदेखि मेक्सिको क्युवालाई तेल उपलब्ध गराउने ‘प्रमुख प्रदायक’ बनेको बताएकी छन् । बुधबार उनले सो कुरा बताएकी हुन् ।
“ मेक्सिको क्युबालाई तेल उपलब्ध गराउने स्पष्ट रूपमा एक प्रमुख प्रदायक बनेको छ, अमेरिकी प्रतिबन्धबाट बच्न आफ्ना सहयोगीहरूबाट कटौती–मूल्य आपूर्तिमा निर्भर छ,” शेनबामले भनिन् ।
उनको देशले क्युबालाई ‘पहिलेभन्दा भन्दा बढी तेल’ नपठाएको तर अहिले तेलको प्रमुख प्रदायक मेक्सिको भएको छ । उनले फाइनेन्सियल टाइम्सको रिपोर्टमा टिप्पणी गर्दै भनिन्, “सन् २०२५ मा क्युबामा मेक्सिकोको तेल निर्यात भेनेजुएलाको भन्दा बढी थियो ।”
मेम्सिकोको यो भनाई वाशिङ्गटनले गत सप्ताहन्तमा भेनेजुएलाका राष्ट्रपतिलाई पदच्युत गरेर देशको कच्चा निर्यातमा नियन्त्रण गर्न माग गरेपछि आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण