घट्यो गोलभेडाको मूल्य
बिहीबार, २४ पुस २०८२, ११ : २४
सारांश
- कालीमाटी तरकारी बजारमा गोलभेडाको मूल्य घटेको छ।
- तराई सानो गोलभेडाको मूल्य ७.७८ प्रतिशतले घटेर प्रति किलो १०५ रुपैयाँमा कारोबार भयो।
- लोकल गोलभेडाको मूल्य ७.३२ प्रतिशतले घटेर ९५ रुपैयाँमा कारोबार भएको छ।
काठमाडौँ । कालीमाटी तरकारी बजारमा गोलभेडाको मूल्य सामान्य रूपमा घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको बजारमा कारोबार भएको मूल्य अनुसार गोलभेडा आज ७ प्रतिशतसम्म घटेको छ ।
बुधबार प्रतिकिलो ११३.८६ रुपैयाँ औसत मूल्य पर्ने तराई सानो गोलभेडा बिहीबार ७.७८ प्रतिशतले घटेर प्रतिकिलो १०५ रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार १०२.५० रुपैयाँ औसत मूल्य पर्ने लोकल गोलभेडा बिहीबार ७.३२ प्रतिशतले घटेर ९५ रुपैयाँमा कारोबार भएको छ ।
यस्तै अन्य गोलभेडा पनि ६ प्रतिशत ४ प्रतिशतले क्रमशः घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण