संविधानसभा सदस्यसहित दर्जनौँ नेता कार्यकर्ता प्रलोपा प्रवेश
बिहीबार, २४ पुस २०८२, २१ : ४३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी परित्याग गर्दै संविधानसभा सदस्य माननीय दिलमाया धामी र बारा जिल्लाका नेता सुनिल कुशवाहालगायत दर्जनौँ नेता तथा कार्यकर्ता बिहीबार प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा प्रवेश गरेका छन् ।
नवप्रवेशी सम्पूर्णलाई प्रलोपाले एक औपचारिक कार्यक्रमबिच बधाईसहित पार्टीमा भित्र्याएको हो । उनीहरूलाई पार्टीका शीर्ष नेताहरूले स्वागत गरेका थिए ।
प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएयता विभिन्न दल परित्याग गरी पार्टी प्रवेश गर्ने कार्यक्रमहरूले तीव्र गति लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण