एमाले बैठक
यस्ताे छ एमाले केन्द्रीय कमिटी बैठककाे कार्यसूची
शनिबार, २६ पुस २०८२, १३ : ११
सारांश
- एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भयो, जहाँ पार्टीका विभिन्न एजेन्डाहरूमा छलफल हुनेछ।
- बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभयो र ६ बुँदे कार्यसूची तय गरिएको छ।
- पार्टी नियमावली संशोधन, महाधिवेशन खर्चको जानकारी, र समसामयिक विषयहरू बैठकका मुख्य एजेन्डा हुन्।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ११औँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको हो ।
बैठकमा छलफल गर्नका लागि ६ बुँदे कार्यसूची तय गरिएको छ । बैठकको सुरुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । पार्टी नियमावली संशोधन, राष्ट्रिय महाधिवेशनमा भएका खर्चका जानकारी, केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरूको अनुमोदन, प्रमाणपत्र वितरण र समसामयिक विषयलाई बैठकको कार्यसूची बनाइएको छ ।
कार्यसूची-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण