मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । नरेश तुराहाको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।  कमिटीको उपाध्यक्षमा बालाशंकर कुशवाहा, मिनादेवी...