नेकपा (संयुक्त)ले ताेक्याे उम्मेदवारहरूकाे मापदण्ड
सोमबार, २८ पुस २०८२, २० : ३०
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(संयुक्त)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन(प्रत्यक्षतर्फ)का लागि उम्मेदवारहरूको मापदण्ड तोकेको छ ।
चन्द्रदेव जोशी अध्यक्ष र अध्यक्ष घनश्याम भुसाल कार्यवाहक अध्यक्ष रहेको यस पार्टीले सोमबार उम्मेदवारहरूको मापदण्ड तोकेको हो ।
यस्ताे छ मापदण्ड
- निर्वाचन कानुन अनुसार अयोग्य नरहेको ।
- समाजमा राम्रो छवि भएका ।
- पार्टीप्रति बफादार ।
- युवालाई प्राथमिकता दिने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण