बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दुई तिहाइ नजिकको सरकारले अध्यादेश जारी गरेर रमिता देखायाे : घनश्याम भुसाल

काठमाडौँ । नेकपा संयुक्तले असफलताको बाटोमा नजानका लागि आफ्ना कमजोरीहरू सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  बुधबार काठमाडौँको माइतीघर मा पत्रकार सम्मेलन गर्दै नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पूर्ववर्ती...