आर्ट ग्यालरीमा सुरु भो टु म्यान वाटरकलर आर्ट इक्जिविसन (फोटोफिचर)
बुधबार, ०२ साउन २०७५, १७ : ४०
काठमाडौं– राजधानीको बबरमहलस्थित आर्ट ग्यालरीमा टु म्यान वाटरकलर आर्ट इक्जिविसन सुरु भएको छ । डिराम पाल्पाली र एनवी गुरुङले कोरेका चित्रकलाहरु प्रदर्शनीमा राखिएका छन् । पछिल्लो समयमा युवा पुस्तामा बढ्दै गएको चित्रकलासम्बन्धी शोखलाई मेन्टन गर्नका लागि यो चित्रकला प्रदर्शनी गरिएको आयोजक एनबी गुरुङले बताएका छन् ।
यसअघि पाल्पाली र गुरुङले नेपाल र विदशेमा समेत छुट्टाछुट्टै चित्रकला प्रदर्शनी गरेको जानकारी दिए । यो चित्रकला विधामा ल्याण्डस्केप, पोट्रेट गरी ५, ६ वटा विषयमा चित्रकला समावेश गरिएका छन् । चित्रकला विशेषगरी पाल्पा तानसेन क्षेत्रका दृष्यहरुमा केन्द्रीत रहेर उतारिएको छ । मंगलबारदेखि सुरु भएको यो प्रदर्शनी आगामी सोमबारसम्म सञ्चालन हुनेछ । तस्विरः कृष्ण खड्का /रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण